प्रकृतिमा रमाउन जाऔं भुजिकोट
दुलेगौंडा, २७ कार्तीक । तनहुँको दुलेगौंडा र खैरेनीटार बजारको शिर भुजिकोट । दुलेगौडा–कोत्रे हुदै करिव ७ किलोमिटर र दुलेगौंडा –वनकेवा हुदै करिव ५ किलोमिटर यात्रा । जहाँबाट कास्कीका तालहरु नियाल्न सकिन्छ । अन्नपूर्ण हिमश्रृखंखला अन्तर्गत पर्ने माछापुच्छ«े, अन्नपूर्ण, मनास्लु, धौलागिरी, गणेश लगायतका मनोरम हिमालहरु आखै अगाडी पर्दा जो कोहिको मन