• आइतबार १-३०-२०८१/Sunday 05-12-2024
  • 08:38:25
  • ON AIR Badlido Nepal
  • UP NEXTNepal Khabar

सुन्दर हिलेखर्क

तनहुँको आँबुखैरेनी गाउँपालिका ५ मा रहेको पर्यटकिय हिलेखर्क गाउँ । तनहुँकै अग्लो चुचुरो छिम्केश्वरीको काखमा रहेको गाउँमा सामुदायिक होमस्टे सञ्चालन गरिएको छ । तस्बिर : विनोद ढुंगाना

प्रतिकृया दिनुहोस