• आइतबार ६-४-२०८३/Sunday 09-20-2026
  • 11:59:04
  • ON AIR
  • UP NEXT

काङग्रेस भिमादको  ९ वटै वडामा वडा सभापति चयन

दुलेगौंडा, ४ असोज ।

नेपाली काङग्रेस भिमाद नगरपालिकाको ९ वटै वडामा आइतवार अधिवेशन सम्पन्न भएको छ । वडा नं. १ को सभापतिमा तुलसी सिग्देल,  २ मा गोविन्द तिम्सिना, ३ मा केशर वहादुर मल्ल चयन भए । वडा नं. ४ मा वोम वहादुर थापा, वडा नंं ५ देविराज अधिकारी, वडा नं. ६ मा ज्ञान वहादुर थापा, वडा नं. ७ मा सोमराज सुवेदी, वडा नं. ८ मा खिम नारायण अधिकारी र ९ मा पुर्ण वहादुर थापा चयन भए । 
 

प्रतिकृया दिनुहोस