काङग्रेस भिमादको ९ वटै वडामा वडा सभापति चयन
दुलेगौंडा, ४ असोज ।
नेपाली काङग्रेस भिमाद नगरपालिकाको ९ वटै वडामा आइतवार अधिवेशन सम्पन्न भएको छ । वडा नं. १ को सभापतिमा तुलसी सिग्देल, २ मा गोविन्द तिम्सिना, ३ मा केशर वहादुर मल्ल चयन भए । वडा नं. ४ मा वोम वहादुर थापा, वडा नंं ५ देविराज अधिकारी, वडा नं. ६ मा ज्ञान वहादुर थापा, वडा नं. ७ मा सोमराज सुवेदी, वडा नं. ८ मा खिम नारायण अधिकारी र ९ मा पुर्ण वहादुर थापा चयन भए ।









प्रतिकृया दिनुहोस