• सोमबार ८-८-२०८३/Monday 11-23-2026
  • 02:47:00
  • ON AIR
  • UP NEXTBhakti Darshan

शुक्लागण्डकीको बजार आजबाट  शनिवार बन्द

दुलेगौंडा, ५ मंसिर ।  
शुक्लागण्डकी नगपालिका क्षेत्रको बजार आजबाट शनिवार बन्द हुने भएको छ । चाडपर्वको समयमा सबैबार खुल्दै आएको बजार मंसिर ५ गतेदेखि शनिवार बन्द गर्ने निर्याय भएका महासचिव सुजन श्रेष्ठले जानकारी दिए । उनका अनुसार अबदेखि शुक्लागण्डकी नगरपालिका क्षेत्रभित्र रहेका बजार तथा उद्योगहरु शनिवार बन्द हुनेछन् ।

प्रतिकृया दिनुहोस
↑