टिभीएस टिकटक भिडियो च्यालेन्ज–२०२६ हुने
दुलेगौंडा, २९ कार्तिक । टिभीएस स्कुटर वा बाइकसँग भिडियो बनाउने प्रतियोगिता हुने भएको छ । तनहुँको शुक्लागण्डकी–४ दुलेगौंडास्थित एञ्जल राईडर्स प्रालिले टिभीएस टिकटक भिडियो च्लायलेन्ज–२०२६ आयोजना गरेको हो ।
प्रतियोगितामा नगद १० हजार रुपैया प्राप्त गर्नेछन् । प्रतियोगिताको नतिजा आगामी मंसिर २९ गते हुने टिभीएस सो रुम दुलेगौंडाले जनाएको छ । टिभीएस स्कुटर वा बाइकसँग बनाइएको रमाईलो भिडियो कम्तिमा १५ सेकेण्डको हुनुपर्ने छ । प्रतियोगितले टिभीएस सो रुमको टिकटक आइडी फलो गरेको हुनुपर्ने र पोष्ट गर्दा अनिवार्य ट्याग र मेनसन गरेको हुनुपर्ने छ । सबैभन्दा धेरै कमेन्ट र लाईक आउने प्रतियोगित विजयी हुनेछन् ।









प्रतिकृया दिनुहोस