• बुधबार ७-७-२०८१/Wednesday 10-23-2024
  • 08:11:20
  • ON AIR Rotary Saichik Bahas
  • UP NEXTNepal Khabar

नेकपा (माओवादी केन्द्र) शुनपा–५ मा खिमलाल

दुलेगौंडा, ६ असार । नेकपा (माओवादी केन्द्र) शुक्लागण्डकी नगरपालिका वडा नं. ५ को भेला विहिवार सम्पन्न भएको छ । भेलाले खिमलाल पोख्रेलको अध्यक्षतामा ११ सदस्यीय समिति चयन गरेको छ । समिति उपाध्यक्षमा लिला बहादुर भण्डारी, सचिवमा सन्जय थापा, सहसचिवमा टेक बहादुर नेपाली, कोषाध्यक्षमा आरती सुवेदी रहेका छन् । 

शुक्लागण्डकी इन्चार्ज तथा उपप्रमुख खुम बहादुर बिक राजु, नगर समिति अध्यक्ष मनराज गुरुङ, जिल्ला समन्वय समिती सदस्य पहल सिंह बिक, नगर समिति सदस्यहरु मित्रबन्धु पौडेल,सीता बराल लगायतको उपस्थिति रहेको थियो
 

प्रतिकृया दिनुहोस