• शनिबार २-५-२०८१/Saturday 05-18-2024
  • 10:18:56
  • ON AIR Hello Shuklagandaki Quiz
  • UP NEXTNepal Khabar

लायन्स क्लब अफ तनहुँ शुक्लागण्डकी सिस्टर्समा तुलसी कुमारी

दुलेगौंडा, २२ बैशाख । लायन्स क्लब अफ तनहुँ शुक्लागण्डकी सिस्टर्सको लायन बर्ष २०२४÷२५ का अध्यक्षमा तुलसी कुमारी श्रेष्ठ सर्वसम्म निर्वाचित भएकी छिन् । 


शुक्रवार भएको अधिवेशनबाट प्रथम उपाध्यक्ष बिर्सना श्रेष्ठ,  द्वितीय उपाध्यक्षमा   जोशिला थापा,  तृतीय उपाध्यक्षमा  निर्मला अधिकारी वाग्ले सर्वसम्मत भए । यसैगरी  सचिवमा लालु माया आले, सहसचिवमा मार्टिना कुमाल र कोषाध्यक्षमा रजनी थापा चयन भइन् । 
 

प्रतिकृया दिनुहोस