• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
  • 08:48:37
  • ON AIR BBC Nepali Sewa Saj Pakha
  • UP NEXTSikchya Sambad

तीजमा बाराही ईन्टरनेट जोड्नुहोस्, प्राप्त गर्नुहुनेछ आर्कषक उपहार

दुलेगौडा, भदौ २२ । इन्टरनेट प्रदायक कम्पनी बाराही इन्टरनेट (डिजि लिंक नेटवर्क)ले महिलाहरुको महान पर्व हरितालिका तिजको अवसरमा इन्टरनेट जडान कर्ताहरुलाई आकर्षक उपहार प्रदान गर्ने भएको छ । नयाँ इन्टरनेट जडान गर्नेका लागी उपहार प्रदान गरिएको दुलेगौडा शाखाका कार्यकारी ब्यवस्थापक विबेक वाग्लेले बताए । उनले इन्टरनेट प्रदायक कम्पनीहरुको स्वस्थ्य प्रतिस्पर्धा भइरहेको जानकारी दिदै आफ्नो कम्पनी प्रति विस्वास बढाउनको लागि तिज विशेष अफर ल्याईएको बताए ।
यस क्षेत्रका उत्कृष्ट इन्टरनेट प्रदायक कम्पनीको रुपमा स्थापित गर्न तल्लिन रहेको सस्थाले आफ्नो सेवालाई थप प्रभाकारि बनाउने अभियानमा रहेको उनले जनाए । 

तनहुँको शुक्लागण्डकी नगरपालिकासँगै भिमादका केही क्षेत्रहरुमा आफ्नो सेवा विस्तार गरेको दुलेगौडा शाखाले तिजको अवसरमा इन्टरनेट जडानकर्ताहरुलाई लक्षित गरि नारा समेत सार्वजनिक गरेको छ । तिजको बहार, बाराही इनटरनेट जडानमा पाउनुहोस् पक्का आकर्षक उपहार नारा तय गरेको हो ।

प्रतिकृया दिनुहोस